कार्यसम्पादन करार कार्यक्रम – मन्त्री श्री शरतसिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करबीच आर्थिक वर्ष २०८२/८३

श्रमक्षेत्रको पुर्ण डिजिट्लाइजेसन अन्तिम चरणमा – माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी

माननीय मन्त्री शरत सिंह भण्डारीज्यू र नेपालका लागि रोमानीयाको महामहिम राजदूत Daniela SEZONOV-TAANE ज्यू बीच शिष्टाचार भेटवार्ता
माननीय मन्त्री शरत सिंह भण्डारीज्यू र नेपालका लागि रोमानीयाको महामहिम राजदूत Daniela SEZONOV-TAANE ज्यू बीच शिष्टाचार भेटवार्ता
माननीय मन्त्री शरतसिंह भण्डारी र नेपाल स्थित विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेनबीच भेटवार्ता
माननीय मन्त्री शरतसिंह भण्डारी र नेपाल स्थित विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेनबीच भेटवार्ता
माननीय मन्त्री शरत सिंह भण्डारी र नेपालका लागि इजरायली महामहिम राजदुत श्मुलिक एरी बासबीच शिष्टाचार भेट
माननीय मन्त्री शरत सिंह भण्डारी र नेपालका लागि इजरायली महामहिम राजदुत श्मुलिक एरी बासबीच शिष्टाचार भेट.
Sambodhan by Sharat Singh bhandari
Sambodhan by Sharat Singh bhandarihttps://www.youtube.com/watch?v=Mer3xMHqfTI
विदेशबाट फर्किएकालाई स्वदेशमै टिकाउने कार्यक्रम ल्याइँदै : श्रम मन्त्री
काठमाडौं । आउँदो आर्थिक वर्षको बजेटमा सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै टिकाउने गरी केही अवसर सिर्जना गर्ने कार्यक्रम ल्याउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार दशकलाई सफल बनाउन विदेशबाट फर्किएकाहरूलाई पुनःस्थापना हुने खालका कार्यक्रम बजेटमा समेटिने जनाएको हो ।
युवाले वैदेशिक रोजगारीमा प्राप्त सीप तथा अनुभवलाई स्वदेशमै प्रयोग गर्न संरचना निर्माणसहितका कार्यक्रम ल्याइने मन्त्रालयको भनाइ छ ।
वैदेशिक रोजगार बोर्डले पालिकाहरूसँग समन्वय गरेर पुनःस्थापनाका कार्यक्रम अहिले पनि सञ्चालन गर्दै आएको छ । तर यो पर्याप्त छैन । अब युवालाई स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जा दिने, सीप परीक्षण गरी प्रमाणीकरण गर्ने र उद्यमशीलताका कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन गर्ने जस्ता कार्यक्रम ल्याउन लागिएको हो ।
वार्षिक ३ देखि ४ लाख युवा वैदेशिक रोजगारीबाट फर्किने गरेका छन् ।