536276017_1317070760428488_2594801898220463021_n

कार्यसम्पादन करार कार्यक्रम – मन्त्री श्री शरतसिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करबीच आर्थिक वर्ष २०८२/८३

कार्यसम्पादन सम्झौता सम्पन्न !
नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी देहायका नतिजा हासिल गर्ने उद्देश्यले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।
Tags: No tags

Add a Comment

Your email address will not be published. Required fields are marked *