धेरै नेपालीले गन्तव्य बनाउँदै आएको अस्ट्रेलियासँग सरकारले श्रम समझदारी गर्ने गृहकार्य सुरू गरेको छ ।
अस्ट्रेलियामा आवश्यक श्रमिकको माग पूर्ति गर्न श्रम समझदारी गर्न लागिएको हो । सरकारले नेपाली दूतावासमार्फत् अस्ट्रेलिया सरकारसमक्ष श्रम समझदारीको मस्यौदा नै पठाइसकेको छ । साउदी अरेबियासँग भने एक महिनाभित्र श्रम सम्झौता गरिसक्ने श्रम मन्त्रालयले जनाएको छ ……… For More

